FAQs Complain Problems

कर्जन्हा नगरपालिका वडा न.०६ स्थित कमला बगर खेतीको निरीक्षण हाम्रो कर्जन्हा न.पा.को नगर प्रमुख श्री भोला प्रसाद पोखरेल,वडा न.०६ का वडा अध्यक्ष श्री प्रकाश मान श्रेठ,UNDP का ऊप प्रमुख श्री विजय सिंह र कोरिया,जपान बाट आउनु भाको UNDP का सहयोगीहरु बाट गरियो ।