FAQs Complain Problems

कर्जन्हा नगरपालिका र आस्मान नेपालको समन्वयमा दिगो पोषण परियोजना ६५ दिने सिलाइ कटाई तालिम पश्चात् उधमी बन्न्नको लागि भुमिहिन समुहका महिलाहरुलाइ आत्मनिर्भर बन्न आम्दानी बढाउनको लागि सुरुवाती सामाग्री सिलाइ मेसिन,कैँची,आइरन लगाएतका सामाग्रीहरु वितरण गरियो।